No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा रोक

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २२, २०८०
in प्रदेश, मुख्य समाचार, सूचना प्रविधि, हेडलाइन
0
सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा रोक
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, सुर्ती, खैनी, गुटखा र मुखमा राख्ने अन्य वस्तु वा नशा दिने पदार्थमा सेवनमा रोक लगाएको हो ।

गृह मन्त्रालयको स्थानीय तथा प्रदेश समन्वय शाखाको च. न ९२४ को जेठ १६ गतेको पत्रअनुसार सुर्तीजन्य पदार्थ ऐन, २०६८ प्रभावकारी रूपमा कार्यान्वयन गराउने व्यवस्था भएबमोजिम सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिएको हो । सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहन गर्ने, सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त गराउने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रचलित कानुन उल्लंघन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकालिने वा तोकिए बमोजिमको जरिवाना तिराएर कारबाही गरिने सूचनामा उल्लेख छ ।

ShareTweetPin
Previous Post

लागूऔषधसहित चारजना पक्राउ

Next Post

खोलामा डुबेर एक युवकको मृत्यु

Next Post
खोलामा डुबेर एक नाबालकको मृत्यु

खोलामा डुबेर एक युवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.