No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बजेट अधिवेशनको पहिलो बैठक आज

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १४, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि, हेडलाइन
0
बजेट अधिवेशनको पहिलो बैठक आज
Share on FacebookShare on Twitter

इटहरी । कोसी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आज बस्दैछ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच पहिलो बैठकमा समेत शून्य समय छुट्याउने सहमति भएको छ ।प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले जेठ १४ गते आइतबार दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए ।

शनिबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज (आइतबार) को बैठकको प्रारम्भिक कार्यसूचीमाथि छलफल गर्दै पहिलो बैठकलाई सूचारु गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा शून्य समयपछि प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, अघिल्लो प्रदेश अधिवेशनमा छलफल भएर पारित हुन बाँकी रहेको प्रदेश ऐनमा प्रदेशको नाम संसोधन गर्न वनेको विधेयक २०७९ निर्णयार्थ पेश हुने जनाइएको छ ।

ShareTweetPin
Previous Post

सुनसरीमा चालू आर्थिक वर्षमा १२ हजार नयाँ नागरिकता जारी

Next Post

स्वास्थ्यमन्त्रीकै गाडी तोडफोड, संसदमा भनिन्, ‘मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?’

Next Post
स्वास्थ्यमन्त्रीकै गाडी तोडफोड, संसदमा भनिन्, ‘मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?’

स्वास्थ्यमन्त्रीकै गाडी तोडफोड, संसदमा भनिन्, ‘मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.