No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्वास्थ्यमन्त्रीकै गाडी तोडफोड, संसदमा भनिन्, ‘मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?’

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १५, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
स्वास्थ्यमन्त्रीकै गाडी तोडफोड, संसदमा भनिन्, ‘मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?’
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश नामकरणविरुद्ध आन्दोलनरत् समूहले प्रदेशको स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेर क्षति पुर्याएका छन् ।
मन्त्रालयको झ्यालका शिशा फुटेका छन् ।

मन्त्रालयको गाडीमा क्षति पुगेको छ । मन्त्री निर्मला लिम्बूको कार्यकक्षमा प्रदर्शनकारीले हानेका ढुंगा थुप्रिएका थिए ।
मन्त्रालय वरपर रहेका केही घरका शिशा पनि आन्दोलनकारीको ढुंगाले लागेर फुटेका छन् ।

प्रदेशसभाको आइतबार सुरु हुने दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने उद्देश्यसहित आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले विराटनगरमा प्रदर्शन गरेका थिए ।

प्रदर्शन सुरु गर्दै आन्दोलनकारी मन्त्रालयनजिकको बाटो हुँदै प्रदेशसभा भवनतर्फ अघि बढ्न खोजेका थिए । त्यस क्रममा उनीहरुलाई रोक्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

प्रदेशसभातर्फ अघि बढ्न नपाएका प्रदर्शनकारीले अन्दाधुन्ध ढुंगा प्रहार गर्दा मन्त्रालयमा क्षति पुगेको हो । मन्त्री लिम्बूले तोडफोडका कारण मन्त्रालय अस्तव्यस्त भएको गुनासो गरेकी छन् ।

प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको बताइन् ।

सुरक्षा दिन नसकेको भने प्रश्न उठाएकी उनले आफू दुवै पक्षबाट असुरक्षित रहेको बताइन् ।
‘सरकार पक्षबाट अश्रुग्याँस प्रहार भएको छ । आन्दोलनकारीले प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइदिएका छन् । मन्त्रालयभित्र तोडफोड गरेका छन् ।

‘शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भयो । मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?’ उनले भनिन्,

ShareTweetPin
Previous Post

बजेट अधिवेशनको पहिलो बैठक आज

Next Post

मुलुकमा घोषणा भएको १५ वर्ष पूरा

Next Post
मुलुकमा घोषणा भएको १५ वर्ष पूरा

मुलुकमा घोषणा भएको १५ वर्ष पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.