No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हावाहुरीले घर तथा विद्यालयमा क्षति

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १२, २०८०
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
हावाहुरीले घर तथा विद्यालयमा क्षति
Share on FacebookShare on Twitter

ईटहरी । बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले खोटाङमा घर तथा विद्यालयको छानामा क्षति पुगेको छ ।
हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका –४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुईवटा भवनको छाना उडाएको छ । सोही पालिकाका विभिन्न ठाउँका पाँच घरको छानामा क्षति गरेको छ ।

विद्यालयको छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्चलगायतका सामानमा क्षति पुगेको छ ।
आइसिटी कक्षासँगै कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदैआएको भवनको छाना उडाएर पाखामा लगेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए छन ।

यस्तै, हावाहुरीले बतासे बोल्पाका रामबहादुर राईको घरको टिनको छाना र बरण्डा उडाएर करिब ५० मिटर टाढा लगेको छ । गाउँपालिका –३ छोरम्बुका नारायणकुमारी राईको घरमा भएको खरको छानो, मानबहादुर सार्कीको बरण्डा, भरत पुर्कुटीको बरण्डा, धिरु खड्काको बरण्डा र टायलको छाना हावाहुरीले उडाएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकासँगै हलेसी तुवाचुङ नगरपालिकाका केही घरमा क्षति भएको छ । बिहीबार साँझमा आएको हावाहुरीले जिल्लाका अधिकांश स्थानका केरा, आँप, लिचीलगायतका फलफूलको बोट भाँच्नुका साथै फल झारेको छ । बढ्दैगरेका मकैका बोटहरु समेत हावाहुरीले लडाएको छ ।

ShareTweetPin
Previous Post

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाका बयान सुरु

Next Post

सामूदायिक विद्यालयमा पढाउनेको लहर

Next Post
सामूदायिक विद्यालयमा पढाउनेको लहर

सामूदायिक विद्यालयमा पढाउनेको लहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.