No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सांसदलाई दिने भनिएको ल्यापटप खरिद प्रक्रिया रद्द

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ११, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
सांसदलाई दिने भनिएको ल्यापटप खरिद प्रक्रिया रद्द
Share on FacebookShare on Twitter

ईटहरी । कोसी प्रदेशमा सांसद र संसदीय समितिका सचिवहरूलाई दिने भनिएको ल्यापटप खरिद प्रक्रिया रद्द गरिएको छ ।
प्रदेशसभा सचिवालयको बैठकले खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सचिवालयको बैठकले बोलपत्र रद्द गरेको जानकारी दिए ।

सांसद र संसदीय समितिका सचिवहरुलाई १–१ वटा ल्यापटप दिने भन्दै प्रदेश सरकारले रकमान्तर गरेर बजेट विनियोजन गरेको थियो ।

प्रदेशसभा सचिवालयले सयवटा ल्यापटप खरिद गर्न टेण्डर आह्वान गरेर प्रक्रिया अगाडि बढाएको थियो । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ल्यापटप नलिने निर्णय गरेका थिए ।

‘प्रवक्ता अमात्यका अनुसार ठूला राजनीतिक पार्टीले संसदीय दलबाट निर्णय गरेर खरिद प्रक्रिया रद्द गर्नुपर्ने माग सचिवालयसँग राखेका थिए ।

आर्थिक वर्षको अन्त्यतिर बजेट रकमान्तर गरेर प्रदेशका सांसद र संसदीय समितिका सचिवहरुलाई ल्यापटप दिन भन्दै प्रदेश सरकारले १ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

ShareTweetPin
Previous Post

आफैँ काम गर्ने सहकारीबाट यसरी ठगिए इटहरीका पुरुष

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाका बयान सुरु

Next Post
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाका बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाका बयान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.