No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

 इटहरीको यातायात कार्यालय बाहिरबाट पक्राउ परेका २२ जना बिचौलिया सार्वजानिक

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ७, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
 इटहरीको यातायात कार्यालय बाहिरबाट पक्राउ परेका २२ जना बिचौलिया सार्वजानिक
Share on FacebookShare on Twitter

इटहरी । इटहरीस्थित यातायात व्यवस्था विभाग बाहिरबाट २२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इटहरीको हलगढास्थित कार्यालयमा बुधबार प्रहरीले छापा मारेको थियो । यातायात कार्यालयबाट हुने कामका लागि अवैध रुपमा असुली गर्ने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरमा लगेर मिलेमतो गरी अवैध असुल्ने गरेको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।

सेवाग्राहीले पटकपटक समस्या भोग्दै आएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीलाई यसअघि यातायात कार्यालयबारे सुनासो पुगेपछि छापा मारिएको डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट यातायात कार्यालयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक र १५ वटा फाइल र विभिन्न प्रकारका छाप नियन्त्रणमा लिएको छ ।

यी हुन् पक्राउ पर्नेहरू ः

१. श्यामनारायण राय, विराटनगर ८, यातायात कार्यालयमा कार्यरत सहयोगी कर्मचारी
२. देवेन्द्र बस्नेत, इटहरी ४, होण्डा शोरुम कर्मचारी
३. खेमराज सुबेदी, सुन्दरहरैँचा, मोरङ, भेस्पा शोरुम कर्मचारी
४. रोशन पराजुली, इटहरी ४, होण्डा शोरुम कर्मचारी
५. किरण चौधरी, रामधुनी १, सुनसरी, यमाहा शोरुम कर्मचारी
६. भुवन निरौला, इटहरी ६, बजाज शोरुम कर्मचारी
७. निराजन कार्की, इटहरी ४, नायव सुब्बा, राष्ट्रिय खेलकुद परिषद्
८. लीलाबहादुर राई, इटहरी ४, लेखापढी सेन्टर
९. बमप्रसाद रिजाल, रामधुनी ५, सुनसरी, लेखापढी सेन्टर
१०. पूजा रिजाल, रामधुनी ५, सुनसरी, लेखापढी सेन्टर
११. योगेन्द्रप्रसाद ओझा, इटहरी ४, लेखापढी सेन्टर
१२. सूर्यकुमार बुढाथोकी, इटहरी २, सुनसरी, लेखापढी सेन्टर
१३. शिव चौधरी, गढीमाई ३, रौटहट, लेखापढी सेन्टर
१४. होमनाथ घिमिरे, विराटनगर ४, लेखापढी सेन्टर
१५. पदम मगर, लेटाङ ८, मोरङ, लेखापढी सेन्टर
१६. गोविन्दमान कार्की, सुन्दरहरैँचा, ३ मोरङ, लेखापढी सेन्टर
१७. शम्भु पराजुली, इटहरी ६, लेखापढी सेन्टर
१८. थामबरबहादुर अधिकारी, सुन्दरहरैँचा २, मोरङ, लेखापढी सेन्टर
१९. कैलाश खड्का, इटहरी ९, लेखापढी सेन्टर
२०. प्रदीप कोइराला, इटहरी २, लेखापढी सेन्टर
२१. उमा अधिकारी, इटहरी २, लेखापढी सेन्टर
२२. मन्दिरा बुढाथोकी इटहरी ४, लेखापढी सेन्टर

ShareTweetPin
Previous Post

उवासंघको आयोजनामा २१८ पिन्ट रगत संकलन

Next Post

शिवशक्ति चोकदेखि भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने, कालापानीको पुल उद्घाटन

Next Post
शिवशक्ति चोकदेखि भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने, कालापानीको पुल उद्घाटन

शिवशक्ति चोकदेखि भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने, कालापानीको पुल उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.