No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शिवशक्ति चोकदेखि भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने, कालापानीको पुल उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ७, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
शिवशक्ति चोकदेखि भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने, कालापानीको पुल उद्घाटन
Share on FacebookShare on Twitter

ईटहरी । बराहक्षेत्र नगरपालिका वडा नं. ८ स्थित शिवशक्ति चौकबाट जीतपुर हुँदै भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने भएको छ ।
सहरी विकास मन्त्रालयको योजना अनुसार संघीय इकाई कार्य आयोजना विराटनगर अन्तरगत निर्माणाधीन योजना अनुरुप उक्त सडक कालोपत्रे हुने भएको छ ।

ग्रामीण सडकको रूपमा रहेको उक्त सडक रामधुनी र बराहक्षेत्र चक्रघट्टी जोड्ने योजना अन्तर्गत पूर्वमन्त्री ज्ञानेन्दबहादुर कार्कीको पहलबाट सुरु भएको थियो ।

रामधुनीको बैढारदेखि सुरु भएको योजना हाल बराहक्षेत्र नगरपालिकाको शिवशक्ति चौकसम्मको सडक कालोपत्रे सम्पन भइसकेको छ ।

शिवशक्ति चौकदेखि जीतपुर हुँदै भण्डारी चौकसम्मको सडक कालोपत्रेका लागि बिहीबारबाट प्राविधिकहरूले काम सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

योजनालाई सम्पन बनाउन संघीय ईकाई कार्य आयोजना, निर्मांण कम्पनीसँग समन्य सुरु गरिएको नगर प्रमुख कार्कीको भनाई छ ।

शिवशक्ति चोक देखि जीतपुर हुँदै भण्डारी चौकसम्म करिब एक किलोमिटर, ४ सय मिटर बाटो कालोपत्रे तत्काल हुनेछ ।
सडकको नगर प्रमुख कार्कीसहित वडा नं. ८ का वडाध्यक्ष रोशन खड्का ,सहरी विकासका इन्जिनियर र निर्माण कम्पनीका प्राविधिकले निरीक्षण गरेका थिए ।

यस्तै, बराहक्षेत्र ८ स्थित कालापानीमा सुनसरी मोरङ्ग सिचाईँ योजना अन्तरगको नहरमा निर्माण भएको पुलको समेत उद्घाटन गरिएको छ ।

मेयर कार्कीले उक्त पुलको उद्घाटन गरेका हुन् । नगरपालिकाको चालू आर्थिक वर्षको सात लाख ५० हजारबाट उक्त पुल उपभोक्ता समितिमार्फत निर्माण भएको वडाध्यक्ष रोशन खड्काले बताए ।

ShareTweetPin
Previous Post

 इटहरीको यातायात कार्यालय बाहिरबाट पक्राउ परेका २२ जना बिचौलिया सार्वजानिक

Next Post

कैदीबन्दीको आन्दोलनपछि मोरङ कारागारका जेलर कोइरालाको इलाम सरुवा

Next Post
कैदीबन्दीको आन्दोलनपछि मोरङ कारागारका जेलर कोइरालाको इलाम सरुवा

कैदीबन्दीको आन्दोलनपछि मोरङ कारागारका जेलर कोइरालाको इलाम सरुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.