No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको आकर्षण

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १३, २०८०
in मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको आकर्षण
Share on FacebookShare on Twitter

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी आकर्षित भएका छन् ।

पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ ।

विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । विद्यार्थीको घुइँचो लागेकै कारण यस वर्ष विद्यालयले ५० पूर्णङ्कको लिखित परीक्षा र १० पूर्णङ्कको मौखिक परीक्षा लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए । विद्यालयले विगतका वर्षमा पनि नयाँ भर्नाका लागि लिखित परीक्षा लिदै आएकोमा यस वर्षदेखि थप मौखिक परीक्षा पनि लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए ।

राष्ट्रिय माध्यमिक विद्यालयमै पहिला पहिला घर घरमा विद्यार्थी खोज्न हिड्नु पथ्यो । तर, पछिल्लो समय हरेक कक्षाको नतिजा राम्रो आउन थालेकाले गर्दा विद्यार्थीको चाप बढेको हो ।

भौतिक संरचना र शिक्षक दरबन्दीले धान्न सक्ने गरि मात्र विद्यार्थी भर्ना गर्ने हुँदा आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असर्मथ हुने गरेको विद्यालयले जनाएको छ । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको अभिभावक बताउँछन् ।

सामूदायिक विद्यालयमध्ये पनि गुणस्तरीय शिक्षाका लागि राम्रो लागेर राष्ट्रिय माध्यमिक विद्यालयमा छोराछोरी भर्ना गर्न चाहेको इटहरी वडा नं. २ की ममिता बस्नेतले बताइन् । राष्ट्रिय माध्यमिक विद्यालयमा यस वर्ष वालविकासदेखि कक्षा ९ सम्म कुल ७९५ जनाको भर्ना कोटा रहेको छ ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्को पनि पठनपाठन हुने गरेको छ ।

ShareTweetPin
Previous Post

अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति आत्महत्या

Next Post

कोशी प्रदेश प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षा कार्यक्रम सम्पन्न

Next Post
कोशी प्रदेश प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षा कार्यक्रम सम्पन्न

कोशी प्रदेश प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.