No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति आत्महत्या

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १३, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति आत्महत्या
Share on FacebookShare on Twitter

इटहरी । विराटनगरकी २७ वर्षीया वर्षा सुवेदी गत चैत २४ गते झुण्डिएको अवस्थामा फेला परेकि थिइन् ।

झुण्डिएको अवस्थामा फेला परेपनि उनको मृत्यू शंकास्पद देखिएको छ । श्रीमान र परिवारको मानसिक यातनाले आत्महत्या गरेको भन्दै माइती पक्षले चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

वर्षाकी आमा रञ्जु सुवेदीले जिल्ला प्रहरी कार्यालय मोरङमा वर्षाका श्रीमान, ससुरा, सासू र नन्दविरुद्ध जाहेरी दिएकी हुन् ।श्रीमान सुजनले वर्षालाई निरन्तर शारीरिक र मानसिक यातना दिएको उजुरीमा उल्लेख छ ।

वर्षाको अनुहार तथा शरीरमा चोटपटक र निलडाम भएको तस्वीरहरुसमेत जाहेरीमा संलग्न राखिएको छ ।अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति नै वर्षाले आत्महत्या गरेकी हुन् ।

श्रीमानले शारीरिक र मानसिक यातना दिने गरेको छेरीले सुनाएको भएपनि सामान्व विवाद भनेर आफूहले पनि वास्ता नगर्दा घटना भएको माइती पक्षको भनाई छ ।

बाबुआमा अमेरिकाबाट फर्किएपछि सुजनले गरेको व्यवहारबारे छलफल गर्ने माइती पक्षको तयारी रहेकोमा वर्षाको शव भेटिएको रञ्जुको भनाइ छ । छोरालाई लिएर सुत्ने वर्षासँग घटना भएको राति नन्द सुजाता सुतेको पाइएको छ ।

ShareTweetPin
Previous Post

बैंकको ब्याजदर विरुद्द ध्रुव अधिकारीको संयोजकत्वमा संघर्ष समिति गठन

Next Post

राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको आकर्षण

Next Post
राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको आकर्षण

राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको आकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.