No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १३, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
Share on FacebookShare on Twitter

इटहरी । विराटनगर महानगरपालिका ४ कञ्चनबारीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठका अनुसार बुधबार बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले बिहान ७ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

ट्रकको ठक्करले सडक पार गरेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका अन्दाजी ५५÷६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् । मृतकको पहिचान खुलेको छैन ।

मृतकको पहिचानको प्रयास गर्दै दुर्घटनाका बारेमा अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार ट्रक र चालक मोरङको रंगेली घर भएका अन्दाजी ३६ वर्षीय सुनील सरदारलाई नियन्त्रणमा लिइएको छ ।

ShareTweetPin
Previous Post

इटहरीमा स्कूल थिएटरको समापन

Next Post

बैंकको ब्याजदर विरुद्द ध्रुव अधिकारीको संयोजकत्वमा संघर्ष समिति गठन

Next Post
बैंकको ब्याजदर विरुद्द ध्रुव अधिकारीको संयोजकत्वमा संघर्ष समिति गठन

बैंकको ब्याजदर विरुद्द ध्रुव अधिकारीको संयोजकत्वमा संघर्ष समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.