No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा स्कूल थिएटरको समापन

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १३, २०८०
in प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, समाज, साहित्य, सूचना प्रविधि, हेडलाइन
0
इटहरीमा स्कूल थिएटरको समापन
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा स्कूल थिएटरको समापन गरिएको छ । कलालय इटहरीले सञ्चालन गरेको स्कूल थिएटरको आठौं संस्करणको समापन गरिएको हो । इटहरीको तायारिप्ची भवनमा दुई दिने नाट्य प्रदर्शनीसँगै स्कूल थिएटरको समापन गरिएको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिइकि छन् ।

समापन कार्यक्रमकी प्रमुख अतिथि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाट्य विधाले समाजको यथार्थ चित्रण बताउने निर्देशन गरिन् । उनले भनिन्, ‘नाटकले समाजको चरित्र तीतो सत्य बोल्छ,’ ‘हाम्रो पेसा फरक भएपनि भावनात्मक सम्बन्ध एउटै हुन्छ ।

’कार्यक्रममा कवि मनु मञ्जिलले बच्चालाई जे चायो, त्यही बनाउन सक्ने गतिलो माध्यम नाटक विधा रहेको बताइन् । नाटक गर् भन्दा गाह्रो हुने तर केही नभन्दा कतिपय बच्चाहरूले नाटकै मात्र गर्ने उनको तर्क छ ।

कार्यक्रममा १५ दिनसम्म कार्यशालामा सहभागी बाल कलाकारहरूले विभिन्न शीर्षकमा पाँच वटा नाटक प्रस्तुत गरेका थिए । स्कुल थिएटरमा सहभागी बालबालिकाहरूले नै नाटक निर्देशन गरेको बताइएको छ ।

ShareTweetPin
Previous Post

स्रोत नखुलेको रकम सहित इटहरीका दुईजना पक्राउ

Next Post

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Next Post
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.