No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सीमा विवाद चर्किदैँ, उत्पन्न क्षतिको सामना धरानका मेयरले लिनुपर्ने चेतावनी

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १३, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि, हेडलाइन
0
सीमा विवाद चर्किदैँ, उत्पन्न क्षतिको सामना धरानका मेयरले लिनुपर्ने चेतावनी
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ ।

आइतबार दिउँसो मेयर साम्पाङले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा संघ इटहरीले उखेलेको थियो ।

युवा संघले बोर्ड उलेखेपछि मेयर साम्पाङले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई माग पत्रमार्फत बोर्ड हटाएको विषयमा युवा संघ इटहरीमा आबद्द कोही कसैलाई कारबाही नगर्न भनेका छन् ।

माग पत्रमा भनिएको छ ‘यदि कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना धरानका मेयर साम्पाङ र कारबाही गर्ने निकायले बेर्होनुपर्नेछ,’।

जिल्ला प्रशासनलाई पठाएको माग पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ ।

सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङलाई आग्रह समेत गरेका छन् । पौडेलले भनेका छन् ‘संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाको साँझा समस्याहरू आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’।

उनले २०१० साल भन्दा अगाडिबाट इटहरीकोे सीमासेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न सुल्झाउँदै इटहरी र धरानका नागरिकबीच कुनै पनि किसिमको कलह, द्दन्द, द्धैष, बैमनश्यता र मतभेद सिर्जना हुने किसिमका कार्य नगर्न÷नगराउन आग्रह गरेका छन् ।

मेयर पौडेलले धरानका मेयर साम्पाङलाई धैर्य भएर अगाडि बढ्न समेत सुल्झाएका छन् । सीमा सम्बन्धी हेर्ने सम्बन्धित निकायसँगको सहकार्यमा वार्तामार्फत समाधान गर्न आग्रह गर्दै पौडेलले यसलाई जिम्मेवार व्यक्ति र अन्य नागरिकहरूलाई पनि धैर्य हुन आग्रह गरेका छन् ।

ShareTweetPin
Previous Post

मोरङमा बेवारिसे अवस्थामा गाँजा बरामद

Next Post

मन्त्रिपरिषद्का दुई निर्णय

Next Post
मन्त्रिपरिषद्का दुई निर्णय

मन्त्रिपरिषद्का दुई निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.