No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोसी प्रदेश खारेजीको माग राख्दै इटहरीमा आन्दोलन, सवारी आवतजावतमा समस्या

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १०, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि, हेडलाइन
0
कोसी प्रदेश खारेजीको माग राख्दै इटहरीमा आन्दोलन, सवारी आवतजावतमा समस्या
Share on FacebookShare on Twitter

इटहरी । कोसी प्रदेश नामकरण खारेजीको माग राख्दै इटहरीमा आन्दोलन गरिएको छ ।आइतबार इटहरीको मुख्य चौकमै पहिचानबादीहरूले आन्दोलन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पूर्व—पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी साधानमा समस्या भएको छ । मुख्य चौकमै प्रदर्शनसहित पहिचानको आन्दोलन हुँदा सकस भएको हो ।

‘ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ । डीएसपी काफ्लेले अनुसार ‘उच्छृङ्खल गतिविधि हुन नदिनका लागि हामीले सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौँ ।
उनका अनुसार धरानबाट इटहरीतर्फ जाने सवारी साधन आँपगाछीबाट पूर्वतर्फ मोडिएका छन् ।
यस्तै, पश्चिमतर्फबाट आएका सवारी साधन भने बसपार्क हुँदै फूलबारी टोलबाट पठाइएको छ । पूर्वबाट इटहरीतर्फ आएका सवारी साधन पनि बूढीखोला नजिकैबाट दक्षिणतर्फ पठाइएको छ ।

सवारी साधन व्यवस्थापनका लागि पनि बाक्लो मात्रामा ट्राफिक प्रहरीहरू परिचालन गरिएको छ ।

ShareTweetPin
Previous Post

बहिनि र छोरी बलात्कार गरेको आरोपमा बुवा र दाजु पक्राउ

Next Post

पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

Next Post
पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.