No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बहिनि र छोरी बलात्कार गरेको आरोपमा बुवा र दाजु पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १०, २०८०
in अपराध, पत्रपत्रिका, प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
बहिनि र छोरी बलात्कार गरेको आरोपमा बुवा र दाजु पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । मोरङमा दुईजना नाबालिका बलात्कृत भएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा ४ र ३ वर्षीया नाबालिका बलात्कृत भएका हुन् ।
३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, ४ वर्षीय नाबालिकामाथि बलात्कार गरेको आरोपमा उनका १९ वर्षीय काकालाई प्रहरीले पक्राउ गरेको दाहालले जानकारी दिए ।
उर्लाबारी नगरपालिका ७ मा ४ वर्षकी नाबालिका शुक्रबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका ४ मा बिहीबार साँझ ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् ।

दुवै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

खोटाङमा गाडीबाट खसेर एक पुरुषको मृत्यु

Next Post

कोसी प्रदेश खारेजीको माग राख्दै इटहरीमा आन्दोलन, सवारी आवतजावतमा समस्या

Next Post
कोसी प्रदेश खारेजीको माग राख्दै इटहरीमा आन्दोलन, सवारी आवतजावतमा समस्या

कोसी प्रदेश खारेजीको माग राख्दै इटहरीमा आन्दोलन, सवारी आवतजावतमा समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.