No Result
View All Result
Monday, December 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेविसंघको स्थापना दिवसमा बालआश्रममा सहयोग, साँझमा दीप प्रज्वलन

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ७, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
नेविसंघको स्थापना दिवसमा बालआश्रममा सहयोग, साँझमा दीप प्रज्वलन
Share on FacebookShare on Twitter

इटहरी । नेपाल विद्यार्थी संघ ९ नेविसंघ को ५४ औँ स्थापना दिवसको अवसर पारेर इटहरीमा कार्यक्रम गरिएको छ ।

नेविसंघ सुनसरी र जनता बहुमुखी क्याम्पस इकाई कमिटिद्वारा बुधबार स्थापना दिवसको अवसर पारेर बाल आश्रममा सहयोग र साँझमा दीप प्रज्वलन गरिएको छ ।

नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराईका अनुसार इटहरीको अनाथ बाल आश्रममा दुई थान पंखा र शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

यस्तै, साँझमा इटहरीको मुख्य चौकमा दीप प्रज्वलन गरिएको छ ।दीप प्रज्वलन कार्यक्रममा जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेविसंघका सभापति सहदेव काफ्ले, नेपाली कांग्रेस जिल्ला सदस्य युरिका घिमिरे, इटहरी नगर सचिव मन्दीप भट्टराई लगायतले बोलका थिए ।

यसैबीच सुनसरी जिल्लाका विभिन्न इकाई कमिटिले विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।

ShareTweetPin
Previous Post

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

Next Post

सप्तकोसीमा डुबेर तीन युवक बेपत्ता, एकको शव भेटियो

Next Post
सप्तकोसीमा डुबेर तीन युवक बेपत्ता, एकको शव भेटियो

सप्तकोसीमा डुबेर तीन युवक बेपत्ता, एकको शव भेटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.