No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दुहबीको मुख्य राजमार्गमै चल्यो एकैसाथ १० वटा डोजर, भत्काइए सडक ओगटेका संरचना

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ६, २०८०
in मुख्य समाचार, समाचार, हेडलाइन
0
दुहबीको मुख्य राजमार्गमै चल्यो एकैसाथ १० वटा डोजर, भत्काइए सडक ओगटेका संरचना
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको दुहबीस्थित मुख्य राजमार्गमा एकैसाथ १० वटा डोजर चलाइएको छ ।]

विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधीन रहेको ६ लेन सडक दुहबी बजारमा भने सडक क्षेत्राधिकारभित्र परेको र नहटाइएका कारण काम अगाडि बढ्न सकेको थिएन ।६ लेन सडकको काम लामो समयदेखि रोकिएपछि मंगलबार दुहबी नगरपालिकाको नेतृत्वमा एकैसाथ १० वटा डोजर चलाइएको हो ।

सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू मंगलबारबाट भत्काउन सुरु गरिएको छ ।६ लेन सडक आयोजनाका अनुसार दुहबी नगरपालिकामा पर्ने २ किलोमिटर सडकमा भने ६ लेन सडकको काम हुन सकेको छैन ।

दुहबीका नगर प्रमुख वेद गच्छदारका अनुसार मुख्य राजमार्गमा पर्ने दुई मिलोमिटर मध्ये ‘विल टप एरिया’को ६३० मिटर बाहेकको संरचना हटाइएको हो ।नगरपालिकाले तीन महिना अगाडि घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

सोमबार उच्च अदालत विराटनगरले निषेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि राष्ट्रिय गौरवको आयोजना बनाउने बाटो खुलेको मेयर गच्छदारले बताए । यसअघि इटहरी उपमहानगरपालिकाले पनि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएको थियो ।

 

ShareTweetPin
Previous Post

साई हस्पिटल प्रा.लि. झुम्काले गर्यो इनरुवाका कार्कीको सफल शल्यक्रिया

Next Post

शरीरमा आगो लगाएकी किशोरीको मृत्यू

Next Post
शरीरमा आगो लगाएकी किशोरीको मृत्यू

शरीरमा आगो लगाएकी किशोरीको मृत्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.