No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

साई हस्पिटल प्रा.लि. झुम्काले गर्यो इनरुवाका कार्कीको सफल शल्यक्रिया

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ५, २०८०
in समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
साई हस्पिटल प्रा.लि. झुम्काले गर्यो इनरुवाका कार्कीको सफल शल्यक्रिया
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी १ स्थित साई हस्पिटल प्रालिले एक विरामीको सफल शल्यक्रिया गरेको छ । इनरुवा नगरपालिका–६ मदेसाका ५२ बर्षीय मेघ बहादसुर कार्कीको दहिने हातको कुममा २ वर्ष अघि हालिएको स्टिल सफल शल्यक्रिया गरेर निकालेको होे ।

मंगलबार हाडजोर्नी विषेशज्ञ डा.रोविन श्रेष्ठ, डा. धिरज सिंह र डा. राजन राईले कार्कीको कुममा रहेको स्टिल सफल शल्यक्रिया गरेर निकालेका हुन् । शल्यक्रियामा प्रदिप चौलागाई, रोहिणी भट्टराई र रिमा चौधरीले सहयोग गरेको साई हस्पिटल प्रा.लिले जनाएको छ ।

गत चैत्र २४ गते उद्घाटन गरेर सेवा प्रदान गर्दै आएको साई हस्पिटलले पहिलो पटक कार्कीको सफल शल्यक्रिया गरेको जनाएको छ ।

धरान विराटनगर तथा अन्यन्त्र जानुपर्ने विरामीको समस्यालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको अस्पतालले अव शल्यक्रिया गर्ने विरामी झुम्का बाहिर जान नपर्ने जनाएको छ ।

त्यस्तै अस्पतालले मंगलबारबाटै ओटी सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएको जनाएको छ । विरामीहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्दै आएको हस्पिटलले हाल विरामीहरुलाई हेल्थ कार्ड समेत प्रदान गर्दै आएको छ ।

जुन कार्ड प्राप्त गरेका विरामीहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्र्ने अस्पतालका सुचना अधिकारी डिल्लीराम भण्डारीले जानकारी दिए ।

Tags: डा.रोविन श्रेष्ठसफल शल्लेक्रियासाई हस्पिटल प्रा.लि
ShareTweetPin
Previous Post

सुनसरीमै पहिलोपटक एसओएस हर्मन माइनर विद्यालयले सुरु गर्यो कम्प्युटर इन्जिनियरिङ

Next Post

दुहबीको मुख्य राजमार्गमै चल्यो एकैसाथ १० वटा डोजर, भत्काइए सडक ओगटेका संरचना

Next Post
दुहबीको मुख्य राजमार्गमै चल्यो एकैसाथ १० वटा डोजर, भत्काइए सडक ओगटेका संरचना

दुहबीको मुख्य राजमार्गमै चल्यो एकैसाथ १० वटा डोजर, भत्काइए सडक ओगटेका संरचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.