No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

औषधिको दुरुपयोग गर्ने सञ्चालक पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २७, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाइन
0
औषधिको दुरुपयोग गर्ने सञ्चालक पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई विक्री वितरण गरेको पाइएपछि एक जना फार्मेसी संचालक पक्राउ गरिएको छ ।

सुन्दरहैचा नगरपालिका १२ विराटचोकमा रहेको ऐरीका मेडिकल हलका सञ्चालक मनोज खत्रीलाई औषधि दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

औषधि व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा खत्रीले बिरामीले सेवन गर्ने औषधि दुरुपयोग गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी उनलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका खत्रीले एपनाडेल, ट्रामाडोलल, ओपिडोल नामक औषधि दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दीपेन्द्र खड्काले जानकार दिएका छन् ।

प्रिगाभालिन, ट्रामाडोल नामको औषधी लागूऔषध प्रयोगकर्तालाई विक्री–वितरण गर्ने गरेको फेला परेको विभागल जानकारी दिएको छ ।

यी औषधी मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागूऔषधको काम गर्ने फार्मेसी निरीक्षक खड्काले बताए ।

ShareTweetPin
Previous Post

४० जना फरार प्रतिवादी पक्राउ

Next Post

तालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

Next Post
भीरबाट लडेर एकको मृत्यु

तालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.