No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

४० जना फरार प्रतिवादी पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in मुख्य समाचार, समाचार, हेडलाइन
0
नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । ओखलढुंगामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार प्रतिवादी पक्राउ परेका हुन् । विभिन्न मुद्दामा कसुर ठहर भएका ३० पुरुष र १० जना महिला फरार अपराधीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुगाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक बहादुर केसीले अदालतबाट कसुर ठहर भई सजाए पाएका फरार प्रतिवादी पहिचान र पक्राउ अभियान सञ्चालन गरी फरार अपराधीलाई पक्राउ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार अझै १४५ अपराधी फरार रहेकाले उनीहरूको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।

 

ShareTweetPin
Previous Post

कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

Next Post

औषधिको दुरुपयोग गर्ने सञ्चालक पक्राउ

Next Post
औषधिको दुरुपयोग गर्ने सञ्चालक पक्राउ

औषधिको दुरुपयोग गर्ने सञ्चालक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.