No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु
Share on FacebookShare on Twitter

इटहरी । विराटनगरमा कार र मोटरसाइकल एकापसमा दुघटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार राति साढे ९ बजे विराटनगर महानगरपालिका ४ नेपाल आयल निगम अगाडि दुघटना हुँदा सुनसरीको बर्जु गाउँपालिका ४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उत्तरबाटदक्षिण तर्फ आउँदै गरेको प्र १–०२–०४० प ३२३२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करपछि कार चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

आफू खुशी शव उठाएको भन्दै गाईघाट बन्द

Next Post

४० जना फरार प्रतिवादी पक्राउ

Next Post
नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

४० जना फरार प्रतिवादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.