No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आफू खुशी शव उठाएको भन्दै गाईघाट बन्द

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
आफू खुशी शव उठाएको भन्दै गाईघाट बन्द
Share on FacebookShare on Twitter

इटहरी । दुर्घटनालगत्तै परिवारलाई जानकारी नदिइ सुनियोजित ढंगले प्रहरीले घटनास्थलबाट शव उठाएर पोष्टमार्टका लागि लगेको भन्दै परिवारले आपत्ति छन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन, दोषीलाई कार्वाही र उचित क्षतिपुर्ति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
स्थानीयको आन्दोलनका कारण सदरमुकाम गाईघाट बजार बन्द रहेको छ भने लामो दुरीका सवारी साधन बैकल्पिक बाटो रोज्न बाध्य भएका छन्। आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि चौक–चौकमा टायर बालेर सवारी आवागमन र बजार ठप्प पारेका छन्।
आन्दोलनको अवज्ञा गरेको भन्दै ट्रक, टेम्पो र बोलेरो गरी तीन वटा सवारी साधनमा तोडफोड गरेका छन्। आन्दोलन जारी रहँदा स्थानीय प्रशासन र आन्दोलनकारीबीच जिल्ला प्रहरी कार्यालय परिषरमा छलफल जारी रहे पनि हालसम्म कुनै निष्क्रिय ननिस्किएको छलफलमा सहभागी त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबहादुर राईले बताए।

ShareTweetPin
Previous Post

पाँच सातामा ‘छक्का पञ्जा ४’को कमाई

Next Post

कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

Next Post
कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.