No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आज क्रिस्चियन धर्मावलम्भी इस्टर पर्व मनाउँदै

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in धर्म संस्कृति, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
आज  क्रिस्चियन धर्मावलम्भी इस्टर पर्व मनाउँदै
Share on FacebookShare on Twitter

इटहरी । इस्टरलाई इसाई समुदायको ठूलो चाड मानिन्छ । गुड फ्राइडेको तेस्रो दिन, अर्थात् अर्को आइतबार, येशू ख्रीष्ट पुनः जिवित भएका थिए। जसले गर्दा मानिसहरू खुशीले रमाएका थिए। येशू ख्रीष्ट पुनः जिवित भएको घटनाको सम्झनामा, ईसाई धर्मका मानिसहरूले इस्टर सन्डे मनाउने गरेका छन्।

यो पर्व सधैं एउटै मितिमा पर्दैन। इस्टर मार्च २१ पछि आउने पूर्णिमा पछिको पहिलो आइतबार मनाइन्छ। यस वर्ष यो पर्व आज अप्रिल ९ गते मनाइँदैछ ।

शनिबारदेखि नै इस्टरको अवसरमा, प्रभु येशू ख्रीष्टको आगमनको पर्खाइमा प्रार्थना सभाहरू सुरु हुन्छन्। येशू ख्रीष्ट आफ्ना चेलाहरूको लागि फर्केर आएका र ४० दिनसम्म उनीहरुलाई उपदेश दिएका थिए भन्ने चलन छ ।

ईस्टरको महत्त्व दुई तरिकाको छ । पहिलो, येशूले मर्नु अघि सबैलाई क्षमा गरे र मानिसको पापको प्रायश्चित गर्नको लागि क्रूसमा आफ्नो रगत बगाए। येशूलाई क्रूसमा टाँगिएको दिनलाई गुड फ्राइडे भनिन्छ।

 

ShareTweetPin
Previous Post

नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

Next Post

पाँच सातामा ‘छक्का पञ्जा ४’को कमाई

Next Post
पाँच सातामा ‘छक्का पञ्जा ४’को कमाई

पाँच सातामा ‘छक्का पञ्जा ४’को कमाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.