No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नक्सा बनाइदिने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नक्सा बनाइदिने
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिका आफैंले नक्सा बनाइदिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता अनुसार नगरबासीले घर बनाउँदा नगरपालिकाले नक्सा बनाइदिने तयारी गरेको हो ।

स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आउन थालेपाछि उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ,’ पौडेलले भने, ‘यसको तयारीमा उपमहानगर लागिसकेको छ, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको मेयर पौडेलले बताए ।

निजी इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो शुल्क तिर्नुपरेको गुनासो आउन थालेपछि सहुलियत दरमा अब उपमहानगरपालिकाले नक्सा बनाइदिने तयारीमा लागेको मेयर पौडेलले बताए ।

Tags: इटहरीइटहरी उपमहानगरपालिकानगरप्रमुख हेमकर्ण पौडेल
ShareTweetPin
Previous Post

सेभ द अर्थ सुनसरीको सामाजिक लेखा परिक्षण रामधुनीमा सार्वजनिक

Next Post

सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवक पक्राउ

Next Post
सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवक पक्राउ

सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.