No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सेभ द अर्थ सुनसरीको सामाजिक लेखा परिक्षण रामधुनीमा सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २५, २०७९
in समाचार, समाज, स्थानीय, स्वास्थ्य
0
सेभ द अर्थ सुनसरीको सामाजिक लेखा परिक्षण रामधुनीमा सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । कुष्ठ रोग लगायतका उपेक्षित रोगहरु नियन्त्रण तथा लाग्न नदिने विषयमा केन्द्रित भएर सुनसरीमा विस्वास परियोजना सञ्चालन गर्दै आएको सेभ द अर्थ सुनसरीले सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।

परियोजना अन्तरगत गएको एक वर्षको अवधिमा गरेका कामहरु साथै आगामी वर्षको योजनाहरु समेटेर शुक्रबार सुनसरीको रामधुनीमा सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो । सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्था र विस्वास परियोजना अन्तरगतका गतिविधिहरुका विषयमा अध्यक्ष भट्टराई र कार्यक्रम संयोजक मनिष सुवेदीले सहजिकरण गरेका थिए ।

सुनसरीमा रहेका विभिन्न सञ्चार माध्यमसंग आवद्ध भएर काम गर्दै आएका सञ्चारकर्मीहरुको सहभागितामा आयोजना गरिएको सो कार्यक्रममा कुष्ठ रोग तथा हाति पाइले रोग जस्ता उपेक्षित रोगहरु निधानका विषयमा सञ्चारकर्मीहरुले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिइयो ।

सेभ द अर्थ सुनसरीले विश्वास परियोजना अन्तरगत सुनसरीका आठ वटा पालिकाहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । इनरुवा नगरपालिका, दुहवी नगरपालिका, कोशी गाउँपालिका, भोक्राहनरसिहं गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगंज गाउँपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिकामा विश्वास परियोजना सञ्चालन गरेर यस प्रकारका रोगहरु लाग्न नदिने उपायहरुका विषयमा सचेतना जगाउने लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

ShareTweetPin
Previous Post

रामधुनीमा साई हस्पिटलको औपचारिक उद्घाटन, अंगदान र रक्तदानको कार्यक्रम पनि गरिने

Next Post

इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नक्सा बनाइदिने

Next Post
इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नक्सा बनाइदिने

इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नक्सा बनाइदिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.