No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा साई हस्पिटलको औपचारिक उद्घाटन, अंगदान र रक्तदानको कार्यक्रम पनि गरिने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २५, २०७९
in समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
रामधुनीमा साई हस्पिटलको औपचारिक उद्घाटन, अंगदान र रक्तदानको कार्यक्रम पनि गरिने
Share on FacebookShare on Twitter

रामधुनी। सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारमा १५ शैयाको साई हस्पिटल शुक्रवारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । विभिन्न रोगको विशेषज्ञ सेवा सहित १५ शैयाको हस्पिटल रामधुनी नगरपालिकाका नगरप्रमुख सङ्करलाल चौधरीले शुक्रवार उद्घाटन गरे ।

लामो समयदेखि साई मेडिकल हलको रूपमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थालाई हस्पिटलको रूपमा स्तर उन्नति गरिएको हो । रामधुनी र आसपासका क्षेत्र मात्र नभएर पूर्वी पहाडी जिल्लाका बिरामीहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले साई हस्पिटलको परिकल्पना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गाप्रसाद फुयाँलले बताए ।

उद्घाटनको अवसरमा बोल्दै निर्देशक फुयाँलले रामधुनी नगरपालिकाले नगरमा रहेका विपन्न वर्ग छुटाउने काम गरे उक्त वर्गको लागि निःशुल्क स्वास्थ्य सेवा दिने र त्यसमा नगर सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामधुनी नगरपालिकाका नगर प्रमुख सङ्करलाल चौधरीले नगरमा स्तर उन्नति भएको साई हस्पिटलले रामधुनी र आसपासका क्षेत्रका बिरामीलाई धरान अथवा विराटनगर नै जानुपर्ने बाध्यतालाई हटाएको बताए ।

हस्पिटलले उद्घाटनको अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गरेको छ भने ल्याब र औषधिमा समेत छुट प्रदान गरिएको छ । एक हप्ते कार्यक्रम सञ्चालन गरेको साईले चैत्र २६ गते आइतबार अंगदान सम्बन्धी अन्तरक्रिया गर्न लागेको छ भने चैत्र २७ गते रक्तदान कार्यक्रम सञ्चालन गर्ने अस्पतालका जनसम्पर्क अधिकृत डिल्लीराम भण्डारीले बताए ।

ShareTweetPin
Previous Post

रक्त क्यान्सर पीडितलाई फेसबुक ग्रुप क्षेत्री डाँडोद्वारा सहयोग रकम हस्तान्तरण

Next Post

सेभ द अर्थ सुनसरीको सामाजिक लेखा परिक्षण रामधुनीमा सार्वजनिक

Next Post
सेभ द अर्थ सुनसरीको सामाजिक लेखा परिक्षण रामधुनीमा सार्वजनिक

सेभ द अर्थ सुनसरीको सामाजिक लेखा परिक्षण रामधुनीमा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.