No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रक्त क्यान्सर पीडितलाई फेसबुक ग्रुप क्षेत्री डाँडोद्वारा सहयोग रकम हस्तान्तरण

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २४, २०७९
in प्रदेश, समाचार, समाज, स्थानीय, स्वास्थ्य
0
रक्त क्यान्सर पीडितलाई फेसबुक ग्रुप क्षेत्री डाँडोद्वारा सहयोग रकम हस्तान्तरण
Share on FacebookShare on Twitter

इटहरी । फेसबुक ग्रुप क्षेत्री डाँडोका संस्थापक एडमिन उमेश कोइराला र सुमन कार्कीको संयोजकत्वमा रक्त क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका बसोबास गर्ने २४ वर्षीय नमुना सङ्ग्रौला लाई सहयोग मार्फत जुटेको १७ हजार रकम हस्तान्तरण गरिएको हो । संस्थापक एडमिन उमेश कोइराला र सुमन कार्कीको संयोजकत्वमा सहयोग अभियान सञ्चालन गरी सहयोग रकम सङ्कलन गरिएको थियो ।

सामाजिक सेवामा सधैँ अग्रसर रहने यस “ग्रुप’ ले स्वास्थ्य समस्यामा परेका सर्वसाधारणको सहयोगमा रकम जुटाएर सामाजिक काम गर्दै आएको कुरा समेत ग्रुपका एडमिन सुमन कार्कीले बताए ।

कतिपय अवस्थामा सरकारले नागरिकलाई प्रदान गर्नुपर्ने सेवा तथा सहयोग ग्रुपले गर्दै आएको ग्रुपका साधारण सदस्य “तनाभ जी“ ले बताए ।

नेपालीहरूलाई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा गर्ने तथा सामाजिक कामका लागि सहयोग गर्ने वातावरण सृजना गर्ने उद्देश्यले ग्रुप स्थापना गरेको र आगामी दिनमा पनि ग्रुपले निरन्तर सामाजिक सेवा गर्दै जाने ग्रुपका सञ्चालक कोइरालाले बताए ।

ShareTweetPin
Previous Post

उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार देखि आचारसंहिता लागू

Next Post

रामधुनीमा साई हस्पिटलको औपचारिक उद्घाटन, अंगदान र रक्तदानको कार्यक्रम पनि गरिने

Next Post
रामधुनीमा साई हस्पिटलको औपचारिक उद्घाटन, अंगदान र रक्तदानको कार्यक्रम पनि गरिने

रामधुनीमा साई हस्पिटलको औपचारिक उद्घाटन, अंगदान र रक्तदानको कार्यक्रम पनि गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.