No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २०, २०७९
in पत्रपत्रिका, प्रदेश, समाचार, हेडलाइन
0
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने
Share on FacebookShare on Twitter

इटहरी । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउने नियम अनिवार्य गरिएको छ ।
गाउँपालिकाले शिक्षा ऐन जारी गर्दै यस्तो नियम लागु गरेको हो । शिक्षाको गुणस्तर उकास्ने अभियानको पहिलो अभ्यास सुरु गरेको गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो ।

आफु सरकारी कार्यालय र सामुदायिक विद्यालयमा कार्यरत रहेर आफ्नै छोराछोरी निजी विद्यालय पढाउँदा शिक्षाको गुणस्तर खस्कने गरेकोले पाइएपछि ऐन जारी गरेर अनिवार्य गरिएको माखिमले बताउनुभयो ।

शैक्षिक सत्र २०८० देखि यो निर्णय लागु हुने उहाँको भनाइ छ । पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा (२२) मा यो व्यवस्था गरिएको छ ।

नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना भनेको छ ।

 

ShareTweetPin
Previous Post

झुम्का उद्योग वाणिज्य संघको निर्वाचन गर्न अदालतको फैसला, भोली चैत्र २० गते निर्वाचन हुने

Next Post

हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल

Next Post
हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल

हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.