No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २०, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल
Share on FacebookShare on Twitter

इटहरी । झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उम्मेदवार सन्दिप गौतम , दुर्गा फुयाल र भरत कार्की प्यानलले बहिस्कार गरेका छन् ।

उच्च अदालत बिराटनगरको आइतबारको फैसला पछिनिर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको गराएको बताएका थिए ।

यता अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले पत्रकार सम्मेलन गर्दै आफुहरु चुनाव बहिष्कार गरेका जानकारी दिए ।

‘यहाँका सदस्य गैर सदस्य छन् भनेर हामीले विभिन्न पटक कुरा उठाइरहँदा र बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी हिसाबमा चुनाव गर्न खोज्यो,’ अध्यक्षका उम्मेदवार फुयाँलले भने, ‘बेलुका ६ बजे सूचना जारी गरेर भोलिपल्ट १२ बजे निर्वाचन हुन्छ रु एकतर्फी चुनाव गराउन खोज्ने रु’

फेक मतदाता भएका कारण यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरी र उच्च अदालत विराटनगरमा उजुरी समेत परेको थियो । आइतबार हुन लागेको निर्वाचनमा चैत १६ गते बिहीबार उच्च अदालत विराटनगरले तत्काल निर्वाचन नगर्न भन्दै अल्पकालीन आदेश दिएको थियो ।

आइतबार उच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नु भनेर भनिएपनि हुकुमी शैलीमा निर्वाचन गराउन खोजिएको आरोप उनिहरुले लगाएका छन् ।

पत्रकार सम्मेलन पछि उनिहरुले गैर सदस्यको छानबिन हुनुपर्ने साथै आफुहरुलाइ समय नदिएको हुनाले निर्वाचन बहिस्कार गरेको भन्दै निर्वाचन सम्योजकलाइ निवेदन समेत दिएका छन् ।

ShareTweetPin
Previous Post

जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने

Next Post

रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता,पेसी मंगलबार

Next Post
सर्वोच्चद्धारा कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता,पेसी मंगलबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.