No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झुम्का उद्योग वाणिज्य संघको निर्वाचन गर्न अदालतको फैसला, भोली चैत्र २० गते निर्वाचन हुने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १९, २०७९
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
झुम्का उद्योग वाणिज्य संघको निर्वाचन गर्न अदालतको फैसला, भोली चैत्र २० गते निर्वाचन हुने
Share on FacebookShare on Twitter

इटहरी । चैत्र १९ गते आइतबारलाई तोकिएको झुम्का उद्योग वाणिज्य संघको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरले अर्को फैसलामा निर्वाचन गर्न बाधा नपर्ने फैसला गरेको छ ।

उद्योग वाणिज्य संघ झुम्कामा फर्जि मतदाता रहेको भन्दै उक्त मतदाता उपर छानविनको माग गर्दै केदार राइस मिलका सन्चालक केदार श्रेष्ठले दायर गरेको रिट उपर चैत्र १६ गते जारी भएको अन्तरिम आदेशको फैसलालाई निरन्तरता दिइरहना परेन भन्दै उच्च अदालतले गैर सरकारी निकायबाट हुने काम कारवाहीका सम्बन्धमा जिल्ला प्रशासन कार्यलयनै नै नियमन र अनुगमन गर्न सक्ने उल्लेख गरिएको छ ।

अदालतले निवेदकलाई उम्मेद्वार हुन वा मतदान गर्न अधिकार कुण्ठित नभएको देखिएको भन्दै यसबाट निवेदकलाई क्षति समेत भएको नदेखिएको बताउँदै नियमानुसार गर्न आदेश गरेको छ । अदालतको आदेश सँगै आइतबारको लागि घोषणा भएको निर्वाचन सोमबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम् मगर्ने निर्णय निर्वाचन समितिले गरेको छ ।

अदालतबाट निर्वाचन गर्न सक्ने फैसला भएसँगै सबै उम्मेद्वारहरुले प्रचार प्रसार समेत गरीसकेकाले निर्वाचन गर्न बाधा नपुग्ने निर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराए । कार्कीले आफुले सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको समेत बताए । ‘सबै समुहले आफ्नो आफ्नो तयारी र प्रचार प्रसार गरीसकेका छन् सो हिसावमा भोली नै निर्वाचन गर्न हामी सक्षम छौँ ।’कार्कीले पत्रकार सम्मेलनमा भने ।

यता निर्वाचन हुने कुरा एकाएक आएपछि अध्यक्षका उम्मेद्वारहरु चुनावमा भाग लिने कि नलिने भन्ने अन्यौलमा परेका छन् ।
अध्यक्षका उम्मेद्वारद्धय नविन चौधरी र भोला रौनियार चुनावी अभियानमै रहेका छन् भने दुर्गा प्रसाद फुयाल भने आफुले पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा राख्ने बताएका छन् ।

ShareTweetPin
Previous Post

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार इनरुवा आउँदै

Next Post

जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने

Next Post
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने

जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.