No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निस्शुल्क ‘भेरीफाइड’ ‘ब्लु टिक’ हटाउँदै ट्विटर

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १०, २०७९
in समाचार, हेडलाइन
0
निस्शुल्क ‘भेरीफाइड’ ‘ब्लु टिक’ हटाउँदै ट्विटर
Share on FacebookShare on Twitter

इटहरी । ट्विटरले निःशुल्क रुपमा भेरीफाइड भई ‘ब्लु टिक’ मार्फत आधिकारिकता प्राप्त गरेका एकाउण्टका ‘ब्लु टिक’ हटाउने घोषणा गरेको छ ।

ट्विटरका आनुसार आगामी अप्रिल एक देखि लागु हुने गरी उक्त घोषणा गरेको हो । ट्विटरको फ्ल्यागसिप सब्क्रिप्सन नितीलाई प्रभावकारी बनाउनका निमित्त उक्त घोषणा गरिएको हो ।

‘अप्रिल १ मा, हामी हाम्रो लिगेसी प्रमाणित कार्यक्रम बन्द गर्न र लिगेसी प्रमाणित चेकमार्कहरू हटाउन सुरु गर्नेछौं। ट्विटरमा तपाईंको निलो चेकमार्क कायम राख्न, ट्विटर ब्लूको लागि साइन अप गर्न सक्नुहुन्छ।

‘ ट्विटर ब्लू सशुल्क सदस्यतामा आधारित कार्यक्रम हो । विश्व प्रसिद्द धनाढ्य व्यक्ति एलन मस्कले ट्विटरको स्वामित्व लिएसँगै सशुल्क सदस्यता कार्यक्रम सुरु गरेका थिए ।

यसअघि चर्चित व्यक्तित्व, राजनीतिज्ञ, पत्रकार र सार्वजनिक व्यक्तित्वको एकाउण्टलाई निःशुल्क रुपमा ‘ब्लु टिक’ सहित प्रमाणिकरण गर्न मिल्ने व्यवस्था थियो ।

अब भने उक्त ‘ब्लु टिक’ का लागि शुल्क तिर्नु पर्छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार ट्विटर ब्लू अब विश्वव्यापी रूपमा उपलब्ध रहेको छ र प्रयोगकर्ताहरूले वेब ब्राउजर मार्फत साइन अप गरेमा प्रति महिना ४७ मा ब्लू भेरिफाइड प्राप्त गर्न सक्नेछन् ।

यसरी भेरिफाइड भएका एकाउण्टका प्रयोगकर्ताले कुराकानीमा प्राथमिकताबद्ध श्रेणीकरण, बुकमार्क फोल्डर, कस्टम नेभिगेसन, ट्वीट सम्पादन लगायतका सुविधाहरु प्राप्त गर्न सक्ने जनाईएको छ ।

ShareTweetPin
Previous Post

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदमको मृत्यु

Next Post

झापा,मोरङ र सुनसरी क्षयरोगको उच्च जोखिममा

Next Post
झापा,मोरङ र सुनसरी क्षयरोगको उच्च जोखिममा

झापा,मोरङ र सुनसरी क्षयरोगको उच्च जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.