No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम

खेमराज सापकाेटा by खेमराज सापकाेटा
चैत्र ७, २०७९
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम
Share on FacebookShare on Twitter

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले राहदानीको फारम भर्न तथा फोटो खिचाउनका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । सेवाग्राहीलाई सहज वाताबरणमा राहदानी प्रदान गर्ने उद्देश्यले प्रशासन आफैले फारम भर्ने र सोही दिन फोटो खिच्न सक्ने व्यवस्था गरेको हो ।

आइतबारबाट सुरु गरिएको सेवामा अहिले तत्काल दैनिक १ सय २० जनालाई सेवा दिने र यो सङ्ख्यालाई बिस्तारै वृद्धि गर्दै लैजाने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन ।

‘म आए देखि नै सेवालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भनेर काम भइरहेको छ । उनले भनिन्, राहदानीको सन्दर्भमा हामी अब टोकन सिस्टम नै बनाएका छौँ ताकी कसैले दिनभर कुर्नु नपरोस्, आए पछि रित्तो फिर्ता हुन नपरोस् ।’

कार्यालयले फारम भरेर पठाएका र स्वीकृत नभएका राहदानीका साथै अन्य कामहरू अवरुद्ध कामहरूलाई चुस्त दुरुस्तताका साथ अगाडि बढाउने बताएको छ ।

पाण्डे भन्छिन्, ‘कार्यालयलाई केही परिवर्तन गरेर जानु छ । कुनै समस्या आएमा तत्काल खबर गर्नुहोला ।’ May be an image of text

ShareTweetPin
Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण

Next Post

धनकुटामा तीन घरमा आगलागी, एकको मृत्यु

Next Post

धनकुटामा तीन घरमा आगलागी, एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.