No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ७, २०७९
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण
Share on FacebookShare on Twitter

इटहरी । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको गाडीमा आक्रमण भएको छ ।

ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा पहिचान पक्षधरहरु एक्कासि आक्रमणमा उत्रिएका थिए ।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदर्शनमा रहेका उनीहरुले मुख्यमन्त्री सवार गाडीको झण्डा भाँचेर फालिदिएका थिए ।

मुख्यमन्त्री सवार गाडी अन्य क्षति हुनबाट भने जोगिएको छ । कोशी प्रदेशका उर्जा, खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेयाङ्बोसहित आउनुभएका मुख्यमन्त्री कार्कीले ओखलढुंगामा प्रदेश सरकारबाट निर्माण हुने र निर्माण सम्पन्न भएका ८ वटा विकासका संरचना शिलान्यास, हस्तान्तरण तथा उद्घाटन गर्नुभएको थियो ।

उहाँले रुम्जाटार लामा क्वार्टर गुम्बा उद्घाटन गर्दै सबैको सहमतिमा नै पहिचानबाटै प्रदेशको नाम कोशी राखिएको र उक्त नाम संशोधन नहुने स्पष्ट गर्नुभएको थियो ।

ShareTweetPin
Previous Post

स्ववियु निर्वाचन : जनता क्याम्पसको सभापतिमा काफ्ले निर्वाचित, नेविसंघको बर्चश्व

Next Post

सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम

Next Post
सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम

सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.