No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्ववियु निर्वाचन : जनता क्याम्पसको सभापतिमा काफ्ले निर्वाचित, नेविसंघको बर्चश्व

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ७, २०७९
in राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
स्ववियु निर्वाचन : जनता क्याम्पसको सभापतिमा काफ्ले निर्वाचित, नेविसंघको बर्चश्व
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा सहदेव काफ्ले निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राई निर्वाचित भए । उनले ९७५ मत प्राप्त गर्द निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेल ८७१ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्षमा भने अनेरास्ववियुका हेमराज खड्का विजयी भएका छन् । कोषाध्यक्ष खड्काले ११२० मत प्राप्त गर्दा नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यहरुमा अधिकांस नेविसंघका उमेदार विजयी भए । केवल लुइटेल, मार्सल बस्नेत, सुगम भुजेल, एलिना चौधरी, सुदिप खतिवडा, सुसान्त पुरी नेविसंघबाट विजयी हुँदा समाजवादी विद्यार्थी युनियनबाट लक्ष्मण लिम्बू र अनेरास्ववियुका मनिस चौलागाईं निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मत परिणाम सोमबार राति आएको हो । निर्वाचनमा नेविसंघ र समाजवादी विद्यार्थी युनियनविच तामेल हुँदा अनेरास्ववियु र क्रान्तिकारी विच तालमेल भएको थियो ।

ShareTweetPin
Previous Post

बाग्ले र दाहाल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण

Next Post
कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.