No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आजबाट धरान एक्स्पो सुरु हुँदै

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ११, २०७९
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

धरान । धरानमा आजबाट धरान एक्स्पो सुरु हुँदै छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ हुने भएको हो ।

एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले बताए । कृषि औजार, कपडा, छालाका सामाग्री, घरेलु उपभोग्य सामग्री, मेसिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, कला साहित्यका सामाग्री र भवन निर्माणका स्टल एक्स्पोमा राखिने छन् ।

एक्स्पोमा पाकिस्तान, बंगलादेश, चीन र भारतका उत्पादनहरूका स्टलहरू पनि बनाइएको छ । पाकिस्तानमा छालाबाट बनेका ज्याकेट, बेल्ट, क्यापदेखि बंगलादेशको गार्मेन्ट तथा कपडा राखिने संयोजक श्रेष्ठले बताए । स्टल संयोजक विष्णु बरालकाअनुसार दैनिक भान्सा तथा घरायसी उपभोगका लागि आवश्यक उपकरणहरू पनि राखिने छन् ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले १० दिनसम्म सञ्चालन हुने एक्स्पोले धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । एक्सपोमा ११३ व्यापारिक स्टलहरू रहनेछन् ।

No description available.

ShareTweetPin
Previous Post

पानीपियादेखि सेउती सम्मको बाटो चाँडो निर्माण गर्न आयोजना प्रमुखलाई मेयर पौडेलको पत्राचार

Next Post

भगबती चौधरीको पहलमा गढी र बर्जुमा भूमिहिनलाई २ हजार घर निर्माण गरिने

Next Post
भगबती चौधरीको पहलमा गढी र बर्जुमा भूमिहिनलाई २ हजार घर निर्माण गरिने

भगबती चौधरीको पहलमा गढी र बर्जुमा भूमिहिनलाई २ हजार घर निर्माण गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.