No Result
View All Result
Friday, December 12, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पानीपियादेखि सेउती सम्मको बाटो चाँडो निर्माण गर्न आयोजना प्रमुखलाई मेयर पौडेलको पत्राचार

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ११, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
काममा ढिलासुस्ति प्रति इटहरीका मेयरको एक्सन, सडक विस्तार छिटो सक्न निर्देशन

file photo

Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाले तरहराको पानीपियादेखि सेउती सम्मको बाटो चाँडै निर्माण गर्न आयोजना प्रमुखलाई पत्राचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुँदा दैनिक सर्वसाधारणले सास्ती बेहोर्नु परेको भन्दै बाटो छिटो बनाउनका लागि पत्राचार गरेको हो ।

नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै ध्यानाकर्षण गराएका छन् । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले चाँडै बनाउन छ लेन सडक आयोजनालाई पत्राचार गरेको पौडेलले बताए ।

यसअघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरी छिटो बाटो बनाउन अनुरोध गरेका थिए । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रहसहित पत्रचार गरेको बताएका छन् ।

ShareTweetPin
Previous Post

कोरियाली विश्वविद्यालयकाको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

Next Post

आजबाट धरान एक्स्पो सुरु हुँदै

Next Post

आजबाट धरान एक्स्पो सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.