रामधुनी । रामधुनीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ ।
रामधुनी ७ स्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाादै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडेर मृत्यु सोही ट्याक्टरमा काम गर्ने १६ वर्षीय कृष्ण चौधरी रहेका छन् ।
शनिबार राति ११ः४० बजेतिर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















