इटहरी । इटहरी उपमहानगरपालिकाले सोमबार नगरभरी शोक विदा दिने भएको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै उपमहानगरमा कार्यरत ल्याव टेक्निसियन देवी राउतको निधन भएका भन्दै शोक विदा दिने जनाएको हो ।
सोमबार एक दिन अत्यावश्यक बाहेकका नगर कार्यपालिकाको कार्यलय र वडा कार्यलयहरूमा शोक विदा दिइएको उपमहानगरापलिकाले
जनाएको छ ।