No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘छक्कापञ्जा ४, सुधारगृहदेखि सिंहदरबारसम्म (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
‘छक्कापञ्जा ४, सुधारगृहदेखि सिंहदरबारसम्म (भिडियो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । यस वर्षको प्रतीक्षित नेपाली चलचित्र ‘छक्कापञ्जा’ ४ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई प्रस्तुत गरेको छ ।

फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा प्रस्तुत गरेको छ । चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्न थाल्छ । एकीकृत निष्पक्ष दलका उम्मेदवार दिग्विजय सिंहलाई भोट माग्दै राजा पात्र चुनावमा होमिएको देख्न सकिन्छ ।

गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमार्फत प्रस्तुत गरिएको छ । कपाल पालेर सुधार गृहबाट निस्किएको राजालाई नेताले आफ्नो चुनावी अभियानमा उपयोग गरेको दृस्य ट्रेलरमा देख्न सकिन्छ । नेताको सिंढी चढेर ऊ कसरी केन्द्रीय राजनीतिमा स्थापित हुन्छ भन्ने चित्रण चलचित्रको ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरको अन्त्यमा राजा र उसका साथीहरुको चरित्रमा आएको रुपान्तरण र आत्मबोधको स्वीकारोक्तिमार्फत निष्ठाको राजनीति अझै बाँकी छ भन्ने सन्देश प्रस्तुत गरिएको छ ।

फिल्ममा राजा पात्रको भूमिका दीपकराज गिरीले गरेका छन् भने अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा छिन् । ट्रेलरमा पत्रकार र नेताबीचको सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ । दीपाश्री निरौलालाई दीपकराज अर्थात् राजाकी पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ । नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य पनि फिल्ममा महत्वपूर्ण भूमिकामा रहेका छन् ।

हेमराज बीसी निर्देशित फिल्म फागुन १९ गतेदेखी देशभरका हलहलमा प्रदर्शन हुँदैछ । चलचित्र आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण भएको हो ।

Tags: ‘छक्कापञ्जा’ ४
ShareTweetPin
Previous Post

कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका पहिलो

Next Post

इटहरीमा प्रहरीको सक्रियता तीव्र

Next Post
इटहरीमा एक महिलामाथि ६ जना पुरुषद्दारा जबरजस्ती करणी, गहना र नगद लुटपाट

इटहरीमा प्रहरीको सक्रियता तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.