No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा प्रहरीको सक्रियता तीव्र

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७९
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा एक महिलामाथि ६ जना पुरुषद्दारा जबरजस्ती करणी, गहना र नगद लुटपाट
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा प्रहरीको सक्रियतालाई तीव्र परिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ डिएसपी माधव काफ्ले आएसँगै दिन तथा रातमा विभिन्न ठाउँमा प्रहरी चेकिङ कडाइ गरिएको हो ।

प्रहरीको सक्रियता बढेसङै हराएका मोटरसाइकल लगायत धमाधम फेला पर्नुका साथै अबेर रातको समयमा शङ्कित गतिविधि देखाइ हिँडडुल गर्नेहरू प्रहरी नियन्त्रणमा परिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

विभिन्न सामाजिक अपराधहरू नियन्त्रण तथा दुर्व्यसन नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारीका कार्यहरूलाई विशेष प्राथमिकताका साथ सञ्चालन भइरहेको छ ।

इटहरीको शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न कुनै पनि कसर बाँकी नराखी इटहरी प्रहरी नागरिकहरूसँग हातेमालोगरि अहोरात्र खटिने डिएसपी काफ्लेले बताए ।

ShareTweetPin
Previous Post

‘छक्कापञ्जा ४, सुधारगृहदेखि सिंहदरबारसम्म (भिडियो सहित)

Next Post

इटहरीबाट हराएको मोटरसाईकल चोरी गर्ने २ जना विटानगरबाट पक्राउ

Next Post
इटहरीबाट हराएको मोटरसाईकल चोरी गर्ने २ जना विटानगरबाट पक्राउ

इटहरीबाट हराएको मोटरसाईकल चोरी गर्ने २ जना विटानगरबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.