No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्वास्थ्य स्वयंसेवीकाका बारेमा सरकार उदासीन : केदार कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७९
in प्रदेश, राजनीति, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्छ: कानुन मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ का प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका नेता केदार कार्कीले स्वास्थ्य संस्थाका स्वयंसेवीकाका बारेमा सरकार उदासीन बनेको बताएका छन् । शनिवारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै कार्कीले स्वयमशेवीकाहरुलाई उचित व्यवस्था मिलाउन माग गरेका हुन् ।

‘हामी हाम्रो तलब भत्ता कति छ भनेर मात्रै खोजी हिड्छौं, तर आफ्ना बालबच्चाको अवस्था ख्याल नगरी भिटामिन खुवाउन जाने स्वयमसेवीहरुको तलब भत्ता के कति छ सरकार सांसदले सोच्नु पर्छ की पर्दैन ? उनले अघि भने, ती आमाहरूको स्वास्थ्यको बारेमा शिक्षाको बारेमा सुरक्षाको बारेमा हामीले सोच्ने की नसोच्ने ?’

पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका कार्कीले वर्तमान सरकारमाथि कुन टिप्पणीको जरुरी नरहेको बताए । ‘मुख्यमन्त्री अझै बधाई थापिरहनुभएको छ, मन्त्रालयको सङ्ख्या कमी भयो बढाउने गणित गर्दै हुनुहुन्छ यो आगोको धुवाँमा बसेको सरकार, तासको घरमा बसेको सरकारको कुनै टिप्पणी गर्न जरुरी छैन ।’

 

ShareTweetPin
Previous Post

आइतबारदेखि रामधुनीमा नीजी स्कुलहरुको खेलकुद सप्ताह हुने

Next Post

कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका पहिलो

Next Post
कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका पहिलो

कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका पहिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.