No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण

फलैचा न्यूज by फलैचा न्यूज
माघ १८, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण
Share on FacebookShare on Twitter

इटहरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिए ।

निर्देशनको क्रममा उनले धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको पहाडी जिल्ला पाँचथरमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समय समयमा लामो तथा छोटो गस्तिहरु खटाई आम नागरिकहरुको सुरक्षार्थमा खटिन तथा अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिए ।

बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरीकमा सचेतना फैलाउनुका साथै सेवाग्रहीसँग समान व्यवहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिए ।

ShareTweetPin
Previous Post

लागुऔषध सहित ७ जना पक्राउ

Next Post

उर्लाबारीमा बसको ठक्करबाट एक बृद्धको मृत्यु

Next Post
ईलामका मिलनको रुखबाट लडेर ज्यान गयो

उर्लाबारीमा बसको ठक्करबाट एक बृद्धको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.