सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ स्थित पाथिभरा कृषि फार्ममा आगलागी भएको छ । चन्द्र बहादुर कार्कीले सञ्चालनमा ल्याएको फाममा आगलागी भएको हो ।
आगलागीले फाममा रहेको परालका २ कुन्यू जल्दा करिब एक लाख बराबरको क्षति भएको छ ।
आगलागी सुन्दरहरैंचा, इटहरी तथा बेलबारी नगरपालिको वारुण यन्त्रले नियन्त्रणमा लिएको छ ।


















