No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका उम्मेदवार भिड्दै

फलैचा न्यूज by फलैचा न्यूज
पुस ३०, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका उम्मेदवार भिड्दै
Share on FacebookShare on Twitter

रामधुनी । आसन्न इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यावसायीले पनि प्यानल सहित निर्वाचनमा होमिने भएका छन् ।

 

शनिवार इटहरी स्थित रिजाल्स भिजन पार्टि प्यालेसमा स्वतन्त्र पार्टी समर्थक व्यावसायीले आगामी माघ १४ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा छलफल समेत गरेका छन् ।

इटहरीका करिव ५० जना भन्दा बढि व्यावसायीहरुले निर्वाचनका विषयमा छलफल गरेका छन् । छलफल राष्ट्रिय स्वतन्त्र पार्टीका सुनसरी जिल्ला सभापति लाल विक्रम थापाको सहभागितामा भएको छलफलमा इटहरीका क्रियासिल व्यावसायीहरुले आगामी माघ १४ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा असल नेतृत्व चुनिनुपर्ने बताएका छन् ।
इटहरीका व्यावसायीलाई समस्या पर्दा बोल्न र समस्या समाधान गर्नकालागि नयाँ नेतृत्व छान्नु पर्ने व्यावसायीले बताएका हुन् ।

 

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान कार्यसमितिका सचिव विष्णु डाँगीले व्यावसायीलाई साह्रो गाह्रो पर्दा उपस्थित नहुने नेतृत्व अव काम नलाग्ने भन्दै ठुलो पार्टीको आडमा मुठिभरका व्यासायीले वाणिज्य संघमा आएर राजनिति गरिरहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै व्यावसायी चन्द्र बहादुर राईले आफ्नो अनुकुलको नेतृत्व नआए पुन निर्वाचन गर्ने लगायतका खेलहरु केहि खेमाले गरिहेको भन्दै त्यो व्यावसायीहरुको लागि मान्य नहुने बताए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति लाल विक्रम थापाले कतिपय व्यावसायीहरु राजनितिक हिसावले खुलेर नआएपनि आफुहरुले उठाएको उम्मेद्वारको पक्षमा रहेकाले अव व्यावसायीका निम्ति काम गर्ने व्यापारी नेतृत्वमा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार बनाउने र त्यो उम्मेद्वारलाई पार्टीले कुनै दवाव र प्रभाव नपार्ने बताए ।

उम्मेद्वारी दिन चाहाने व्यावसायीले आफ्नो नाम गोप्य रुपमा उपलव्ध गराउन अनुरोध गरिएको उपलव्ध नामहरुबाट उपयुक्त नेतृत्वको छनोट गर्नका लागि एउटा समिति समेत शनिवार बनाइएको छ । व्यावसायी चन्द्र बहादुर राईको नेतृत्वमा गठित समितीले व्यावसायीको उम्मेद्वार छान्ने र पत्रकार सम्मेलनमार्फत उम्मेद्वार सार्वजनिक गर्ने बताइएको छ । छनौट समितिमा स्वतन्त्र सडक व्यापार संगठनकी सरिता कार्की लगायत छन् ।

 

ShareTweetPin
Previous Post

प्रदेश १ उपसभामुखमा एमालेकी सृजना दनुवार

Next Post

रामधुनीमामा विपद् सम्बन्धी पूर्व अभ्यास

Next Post
रामधुनीमामा विपद् सम्बन्धी पूर्व अभ्यास

रामधुनीमामा विपद् सम्बन्धी पूर्व अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.