No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ उपसभामुखमा एमालेकी सृजना दनुवार

फलैचा न्यूज by फलैचा न्यूज
पुस ३०, २०७९
in प्रदेश, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश १ उपसभामुखमा एमालेकी सृजना दनुवार
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा एमालेकी प्रदेश सांसद सृजना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित भएकी छन् ।

दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित सभामुख बाहेक ९० प्रदेश सांसदमध्ये ५७ ले पक्ष र ३३ ले विपक्षमा मत दिएका थिए । दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् ।

सत्तारूढ एमालेकी मिना श्रेष्ठ मत दिनबाट बञ्चित भइन् । सभामुख गौतमले जनाउ घन्टी लगाउन दिएको समयभित्र प्रदेशसभा सदस्य श्रेष्ठ समयमा भित्र भित्र नपुग्दा मत विभाजनमा सहभागी हुन नपाएकी हुन् । सत्तारूढ एमालेका अर्का एक जना प्रदेश सांसद मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएका छन् ।

उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा मत राख्न एमालेले ह्विप लगाएको अवस्थामा उनीहरू मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएका हुन् । प्रतिपक्षी दलबाट कांग्रेसकी प्रदेश सांसद लिला राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५७ मत प्राप्त भएको थियो। राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव बहुमतले अस्विकृत भएको सभामुख गौतमले घोषण गरे ।

सभामुख गौतमले समय दिएपछि दनुबारलाई उपसभामुखमा निर्वाचित गराउन एमालेका प्रदेश सांसद तिलचन पाठकले सदनमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर मगरले समर्थन गरेका थिए ।

Tags: प्रदेश १ को उपसभामुख सृजना दनुवार
ShareTweetPin
Previous Post

कोसीका क्रसर व्यवसायी आन्दोलनमा, अनिश्चितकालका लागि उद्योग बन्द

Next Post

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका उम्मेदवार भिड्दै

Next Post
इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका उम्मेदवार भिड्दै

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका उम्मेदवार भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.