No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नियमावली विपरीत प्रदेश सभा सञ्चालन गरेकोमा कार्कीको आपत्ति

फलैचा न्यूज by फलैचा न्यूज
पुस २८, २०७९
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्छ: कानुन मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

विराटनगर ।  प्रदेश नं १ का प्रदेश सभा सदस्य केदार कार्कीले प्रदेशसभा नियमावली २०७४ विपरीत प्रदेशसभा सञ्चालन भएकोप्रति आपत्ति जनाएका छन् । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशसभा नियमावलीलाई बेवास्ता गरी सदन सञ्चालन गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले प्रदेशसभामा आज बोल्न खोज्दा समेत प्रदेशसभा सचिवालयले रोक लगाएको गुनासो पोखेका छन् । प्रदेशसभामा नियमावली विपरीत बैठक सञ्चालन भएको आवाज उठाउने भएकाले प्रदेशसभा सचिवालयले बोल्नमा रोक लगाएकोप्रति कार्कीले विरोध जनाएका हुन् ।

दलका नेताहरूलाई दोस्रो बैठकमा बोल्न दिँदाको अवस्थामा नियमावलीको नियम ५ निलम्बन गरेर मात्रै बोल्न दिनुपर्ने कार्कीको भनाइ छ ।

ShareTweetPin
Previous Post

झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

Next Post

प्रदेश १ सभामुखमा बाबुराम गौतम निर्वाचित

Next Post
पहिलो प्रदेशसभा बैठक : दुई अध्यादेश प्रस्तुत र एक नियमावली पारित

प्रदेश १ सभामुखमा बाबुराम गौतम निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.