No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
पुस २८, २०७९
in अपराध, समाचार
0
झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु
Share on FacebookShare on Twitter

झापा । झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय वीर बहादर भुजेलको घरमा डेरा गरी बस्ने वर्ष घिसिङले श्रीमती प्रमिलालाई खाना नपकाएको कारण झैझगडा गरी पेटमा लात्तीले हानेका थिए ।

प्रहरीले घिसिङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

ShareTweetPin
Previous Post

आर्थिक अनियमितताको आरोपमा सुनसरीका तत्कालीन कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

नियमावली विपरीत प्रदेश सभा सञ्चालन गरेकोमा कार्कीको आपत्ति

Next Post
सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्छ: कानुन मन्त्री कार्की

नियमावली विपरीत प्रदेश सभा सञ्चालन गरेकोमा कार्कीको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.