विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा उद्धव थापा निर्वाचित भएका छन् ।
शुक्रबार विहान ९ बजेबाट सुरु भएको मतगणनामा प्रदेश सभापति समेत रहेका थापाले १८ मत ल्याएर विजयी भएका हुन् ।
दलको नेतामा उम्मेद्धारी दिएका केदार कार्कीले ९ तथा अमृत अर्यालले २ मत प्राप्त गरे ।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन सम्पन्न, केहीबेरमा मतगणना

















