No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाल उद्यमशील महिला संघ सुनसरीद्वारा प्रदेश सभा सदस्य यसोदा कायस्थ सम्मानित

फलैचा न्यूज by फलैचा न्यूज
पुस १४, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
नेपाल उद्यमशील महिला संघ सुनसरीद्वारा प्रदेश सभा सदस्य यसोदा कायस्थ सम्मानित
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल उद्यमशील महिला संघ सुनसरीले प्रदेशसभा सदस्य यसोदा कायस्थलाई सम्मान गरेको छ ।

बिहिबार नेपाल उद्यमशील महिला संघ सुनसरी जिल्ला र नगर समितिको संयुक्त आयोजनामा रामधुनी वाड नं. १ मा एक कार्यक्रमको आयोजना गर्दे गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित यसोदा कायस्थलाई सम्मान गरेको हो ।

May be an image of 5 people and people standing

बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य कायस्थले सुनसरी जिल्लामा भएका उद्यमी महिलाहरुको अभिभावक बन्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले आफुले विगतको भन्दा थप कार्यभार लिर्दै प्रदेशसभाको सदस्य भएर प्रदेशको अभिभावकका रुपमा जिम्मेवारी पाएको भन्दै पार्टीलाई धन्यबाद समेत दिईन् । आगामी दिनमा उघमी महिलाहरुको आत्मबल बढाउदै लैजाने उनले बताईन् ।

कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका स्वर्गिय मदन भण्डारीको जनताको बहुदलिय जनबादको शब्दले हृदय छोएपछि आफू पार्टीमा सकृय रुपमा लागिपरेको बताईन् ।महिलाहरुलाई महिलाहरुको हकहित तथा अधिकार प्रदान गर्न आफु दिनरात लागिपर्ने बताईन् ।

कायस्थ नेपाल उद्यमशील महिला संघ सुनसरी तथा महिला एकता मञ्च नेपाल, धरानको अध्यक्ष र नेपाल रेडक्रस सोसाइटी सुनसरी, विजयपुर शाखाको सभापति समेत रहेकी छिन् ।

Tags: धरानधरान उपमहानगरपालिकानेपाल उद्यमशील महिला संघ सुनसरीप्रदेशसभा सदस्य यसोदा कायस्थयसोदा कायस्थ सम्मानित
ShareTweetPin
Previous Post

बराहक्षेत्रमा प्रश्नपत्र त्रुटि भएपछि परीक्षा रद्द

Next Post

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन सम्पन्न, केहीबेरमा मतगणना

Next Post
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन सम्पन्न, केहीबेरमा मतगणना

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन सम्पन्न, केहीबेरमा मतगणना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.