No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट सक्रिय बनाउँदै नेविसंघ जनता बहुमुखी क्याम्पस

फलैचा न्यूज by फलैचा न्यूज
पुस १३, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट सक्रिय बनाउँदै नेविसंघ जनता बहुमुखी क्याम्पस
Share on FacebookShare on Twitter

रामधुनी । इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस प्राङ्गणमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।

 

विद्यार्थीहरूलाई खेलकुदको माध्यममा सक्रिय बनाउने उद्देश्यका साथ क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो । बुधबारदेखी सुरु भएको खेलको पहिलो दिन आयोजक र विश्व आदर्श कलेज विजयी भएका छन् ।

आयोजक जनता बहुमुखी क्याम्पस र सुष्मा गोदावरी कलेजबीच भएको २० ओभरको खेलमा जनता बहुमुखी कलेजले १ सय ११ रन ले सुष्मा कलेजसँग सहज जित निकालेको हो ।

जनता कलेज (रातो) ले १ सय ६२ रनको टार्गेट दिएको मा सुष्मा कलेज ४९ रनमा अल आउट हुन पुग्यो ।
उक्त खेलमा जनता बहुमुखी क्याम्पसका सेमन्त रेग्मीले ६४ रन अर्धसतक व्यक्तिगत बनाए भने अर्का जनता बहुमुखी क्याम्पसका खेलाडी बलर शिव अधिकारीले ५ विकेट लिएर खेलको म्यान अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा विश्व आदर्श कलेज र नमुना कलेजबीच भएको थियो । २० ओभरको खेलमा विश्व आदर्श कलेजले ७६ रनले जित निकालेको छ । विश्व आदर्शले १९० रनको टार्गेट दिएकोमा नमुना कलेजले ११४ रनमा अल आउट भएको छ ।

उक्त खेलमा नमुना कलेजका गौरव कटुवाल ले ५४ रन अर्धसतक व्यक्ति रन बनाएका थिए भने विश्व आदर्श कलेजका अङ्कित गुरागाईँले ६२ रन अर्धसतक र ३ वीकेट व्यक्तिगत आफ्नो नाममा जोडे र म्यान अफ द म्याच भए ।

नेविसंघ जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेका अनुसार ‘जहाँ विद्यार्थी त्यहाँ नेविसंघ, जहाँ नेविसंघ त्यहाँ खेलकुद’ भन्ने सन्देश दिनका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।

आँफूहरूले विगतका दिनमा पनि विद्यार्थीको हकहितसँगै खेलकुदका गतिविधिमा सक्रिय भएको उनले बताए ।

ShareTweetPin
Previous Post

रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालद्वारा रामधुनीमा आँखा तथा कानको उपचार शुरु

Next Post

बराहक्षेत्रमा प्रश्नपत्र त्रुटि भएपछि परीक्षा रद्द

Next Post
‘गाई अनुदान कार्यक्रम’मा अनुगमन,७ कृषकको भुक्तानी रोकियो

बराहक्षेत्रमा प्रश्नपत्र त्रुटि भएपछि परीक्षा रद्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.