No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालद्वारा रामधुनीमा आँखा तथा कानको उपचार शुरु

फलैचा न्यूज by फलैचा न्यूज
पुस १३, २०७९
in समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालद्वारा रामधुनीमा आँखा तथा कानको उपचार शुरु
Share on FacebookShare on Twitter

बक्लौरी । रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालले भासी स्वास्थ्य चौकीमा आँखा तथा कानको उपचार केन्द्र स्थापना गरेको छ ।

बुधबार रामधुनी १ स्थित भासी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख शंकरलाल चौधरी तथा बिराटनगर आँखा अस्पताल प्रमुख पदम नारायण चौधरीेले केन्द्रको स्थापना गरेका हुन् ।

केन्द्रबाट दैनिक विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म आँखा तथा कानको सेवा प्राप्त गर्न सकिने छ । नगरबासीहरुको आँखा तथा कानको उपचारका लागि विराटनगर, इटहरी, धरान जाने समस्यालाई समाधान गर्न विराटनगर आँखा अस्पतालले नगरपालिका संग सहकार्य गरेर उपचार केन्द्र स्थापना गरेको रामधुनी नगरपालिकाकी उपप्रमुख ताराथापाले जानकारी दिईन् ।

 

रामधुनीका स्थानियहरुलाई आँखा तथा कानको उपचारकालागि धरान, विराटनगर जानुपर्ने बाध्यतालाई नगरमै सेवा दिने उद्देश्यका साथ उपचार केन्द्र स्थापना गरिएको उपप्रमुख थापाले बताइन् । केन्द्रबाट आँखाको जाँच, दृष्टिको अवस्था, कानमा देखा पेरका समस्या, शल्यक्रिया बाहेकका सेवाहरु सुचारु गरिएका उनले बताइन् ।

केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शंकरलाल चौधरीले रामधुनीमा स्थापना भएको यस केन्द्रले रामधुनी वासीको आँखा र कान जाँचका लागि अन्य ठाँउमा जाने समस्या समाधान गर्ने बताए ।

 

केन्द्र स्थापना कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका इन्चार्ज तथा कर्मचारी र रामधुनी १ का वडाध्यक्ष महेश कुमार चौधरी, लगायतको उपस्थिति रहेको थियो ।

Tags: आँखा अस्पतालरामधुनीविराटनगर आँखा अस्पताल
ShareTweetPin
Previous Post

प्रदेश १ कांग्रेस सांसदको सन्देश : ‘एकताका साथ जिम्मेवार भएर काम गरौँ’

Next Post

विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट सक्रिय बनाउँदै नेविसंघ जनता बहुमुखी क्याम्पस

Next Post
विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट सक्रिय बनाउँदै नेविसंघ जनता बहुमुखी क्याम्पस

विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट सक्रिय बनाउँदै नेविसंघ जनता बहुमुखी क्याम्पस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.